जानकारी

       भ्रष्टाचार तथा मानवअधिकार हननबिरुध ; उजुरी कहाँ दिने ??


     अनुचित कार्यभ्रष्टाचार वा अख्तियार दुरुपयोग गरेमा आफुसंग भएको प्रमाणसमेत संलग्न राखी भ्रष्टाचारबिरुध; कार्यरत निकायहरुमा उजुरी दिनुहोस ||

त्यस्तै मानवअधिकार हननसम्बन्धी गुनासाहरु निम्न ठेगानाहरुमा दिनुहोस्  :

          उजुरी दिने ठेगानाहरु :

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टँगाल, काठमाण्डौ

फोनः ४४४०१५१,४४३९४६२

फ्याक्सः४४४०१२८

टोल फ्री - १६६० ०१ २२२३३

राष्ट्रिय सतर्कता केन्द्र सिहदरबार , काठमाण्डौ

फोनः ४२२७०९६ ,४२२२५३१

फ्याक्सः ४२१६७०६

राष्ट्रिय मानवअधिकार आयोग हरिहरभवन ललितपुर

फोनः ५५२५६५९,५०१००१६

फ्याक्सः५५४७९३

संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्चआयुक्तको कार्यालय छाउनी काठमाण्डौ

फोनः ४२८०१६४

फ्याक्सः ४६७०७१२

तथा

क्षेत्रीय तथा जिल्ला प्रसाशन कार्यालयहरु

____________________________________________________________________________________________________________

आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने नम्बरहरु

     प्रहरी कन्ट्रोल - १००,११०,१२०,१३०
     ट्राफिक  प्रहरी- १०३
     बालबालिका खोज तलास समन्वय केन्द्रभृकुटी मण्डप- १०४
     शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रबाँसबारी- ४३७०६२२
     वीर अस्पताल- ४२२३८०७,४२२१९८८                            
     नेपाल चेम्बर एम्बुलेन्स- ४२३०२१३
     निःशुल्क एम्बुलेन्स- ४४९८०३५
     रेडक्रस एम्बुलेन्स- ४२२८०९४,४२३२२४३
     निःशुल्क शवबाहन- ४२३०२१३
     निःशुल्क शवबाहन सेवा सदन- ४२५५५४१,४२५५७४०
     दमकल- १०१
     प्रहरी प्रकोप कन्ट्रोल टिम- १११४

---------------------------------------------------------------------------------------------------------------------------------------------------

हेलो सरकार

प्रधानमन्त्री बाबुराम भट्टराईको सक्रियतामा नेपाल सरकारद्वारा जनताको मर्का,गुनासो तथा कुनै पनि प्रकारको उजुरी सहि रुपमा सरकार को कान सम्म पुगोस् भन्ने उदेश्यले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नयाँ इकाई खोलेको छ | यस इकाईमा जनताले ११११ टोल फ्री नम्बर मर्फत फोन गरि आफ्ना गुनासा उजुरी सिदै सरकारलाई जानकारी गराउन सक्नेछन साथै यस नम्बरमा एस.एम .एस. ,र १११० नम्बरमा फ़्याक्स साथै 1111@opmcm.gov.np मा इमेल गरेर संदेश पठाउन सकिन्छ  |यस इकाई सह -सचिबको नेत्तृत्वमा गठन गरिएको छ ,आशा छ यस सुबिधा  मार्फत जनताले भरपुर फाइदा लिन पाउनेछन ||     

No comments:

Post a Comment

ShareThis