मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ॥
श्रेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुँदैन ॥
नेपाली जनका कवि ,नेपाली साहित्यका महाकवि ,आशुकवि साथै नेपालको स्वतन्त्रता आन्दोलनका एक क्रान्तिकारी योद्धा श्री लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा उहाँप्रति मेरो श्रद्धा सुमन प्रकट गर्न चाहान्छु ॥
न टिप्नु हेर कोपिला न चुड्नु पाप लाग्दछ ॥
न च्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ ॥